अमेरिकी डलर र बेलायती पाउन्डको विनिमय दर यथावत्

आइतबार अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको विनिमय दर शनिबार कै यथावत् नै रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.७० रुपैयाँ र बिक्री दर १३३.३० रुपैयाँ तय भएको छ । हिजो शनिबार पनि डलरको विनिमय दर खरिदका लागि १ डलर बराबर १३२.७० र बिक्रीका लागि १ डलर बराबर…