कृषि विकास बैंकले घरघरमा डाक्टरको बैंकिङ कारोबार गर्ने

कृषि विकास बैंकले व्यासायिक विविधता कायम गर्दै बैंकिङ बजारमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै लगेको छ। कृषि र विकास जोडिएको बैंकले आधुनिक बैंकिङका सबै सेवाहरु प्रवाह गरिरहेको छ। सरकारी बैंकहरुमा कृषि कर्जाका लागि उत्कृष्ट रहेको बैंकले गैरकृषि व्यवसायमा समेत दक्षता हासिल गरी कार्य गरिरहेको छ। प्रतीतपत्र, बैंक जमानत, सुन खरिदबिक्री, विदेशी मुद्रा कारोबारलगायत सबै प्रकारका विद्युतीय…