एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकहरुका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैकिङ ग्राहकले बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी कनेक्ट आईपीएस मार्फत फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्। भाद्र १७ देखि असोज २० गतेसम्म लागू हुने…