कोरोना पीडितको रकम परोहा नगरप्रमुखले अनियमितता गरेको आरोप

नेपाल सरकारले कोरोना पीडित जनतालाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । रौतहटको परोहा नगरपालिकाले २ वर्ष आगाडि कोरोना पीडितलाई सहयोग रकम वितरण गर्न एक सहकारी संस्थालाई दिएपनि हालसम्म सबै जनालाई वितरण नगरे पछि अनियमितता नै भएको दाबी गरेका छन् । नेकपा माओवादीका नेता तथा परोहा नपा वडा नम्बर ४…