बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि ट्रेजरीको डिस्काउन्ट रेट बढ्यो

नेपाल राष्ट्र बैंकको अल्पकालिन ब्याजदर बढ्न नदिने प्रयास असफल भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि त्यसको असर अल्पकालिन ब्याजदरहरुमा देखिएको हो । केन्द्रीय बैंकले आइतबार विकास ऋणपत्रको ब्याजदर बढाएन । तर, सोमबार ट्रेजरीको डिस्काउन्ट रेट भने करिब एक प्रतिशत विन्दुले बढाएको छ । आइतबार बैंक तथा वित्तीय संस्थाले विकास ऋणपत्रको ब्याजदर धेरै मागेपछि ७…