भारतले बासमती चामल निकासीमा लगायाे रोक

भारतले आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा रोक लगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले एक सूचना जारी गर्दै जानकारी दिएको हो । १२ सय डलरभन्दा कम अर्थात् करिब ९९ हजार ५८ भारतीय रुपैयाँ प्रति टनमा निकासी हुने सबै चामलको निकासीमा प्रतिबन्ध लगाइने भएको हो । यसअघि भारतले उसिना चामलको निर्यातमा २० प्रतिशत भन्सार कर…