विद्युतीय सामाग्री बिक्रेता अन्नपूर्ण ग्लोबल इम्पेक्सको ९ महिनाको कारोबार ६० करोड

राठी ग्रुपको लगानी रहेको अन्नपूर्ण ग्लोबल इम्पेक्सले आर्थिक वर्ष २०७९/८० को ९ महिनामा ५९ करोड ७० लाख सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६५ करोड ८० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको तथ्यांकलाई अघिल्लो आवको सोही अवधिको तथ्यांकसँग तुलना गर्दा कम्पनीको आम्दानी २० प्रतिशतले बढेको हो ।…