विश्वका उदीयमान राष्ट्र– ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका एकीकृत भई निर्माण गरेको ब्रिक्स एलायन्सको सम्मेलन सुरु भएको छ । दक्षिण अफ्रिकाको जोहान्नेसबर्ग सहरमा सुरु भएको सम्मेलनको मुख्य एजेन्डा नै ब्रिक्स राष्ट्रहरुबीचको व्यापारका लागि साझा मुद्राको निर्माण गर्नु रहेको छ । अन्तराष्ट्रिय व्यापारमा एकाधिकार जमाएको डलरको विकल्पमा नयाँ मुद्रा विकास गर्ने तयारीमा रहेका ब्रिक्स…