प्रविधि र अनुसन्धानको क्षेत्रमा विश्व अग्रणी सामसङले सोल्टी होटल काठमाण्डौको प्रिभे नेपालमा आयतबार एक कार्यक्रमबीच आफ्ना सबैभन्दा उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक गरेको छ। सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमो संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरिएको थियो।…