घटाउन तोडिएको भद्र सहमतिपछि उल्टो दिशामा ब्याजदर, कर्जा विस्तार झनै साँघुरिने जोखिम

अर्थमन्त्री डा. प्रकाश शरण महतले ब्याजदर घट्ने आशामा हटाउन लगाएको बैंकहरुबीचको भद्रसहमतिपछि पनि ब्याजदर झनै बढ्न थालेको छ । भद्रसहमति टुटेपछि ब्याजदर घट्ने तथा कर्जाको माग बढ्ने अपेक्षा गरिएको भएपनि त्यसको उल्टो असर देखिएको हो । वाणिज्य बैंकको भद्र सहमति हटेपछि विकास बैंक र फाइनान्स कम्पनीले समेत ब्याजदर बढाउन बाध्य भएको अवस्था छ । गत…