सेयर बजारमा तिब्र गिरावटसँगै घट्यो बजार पुँजीकरण, बिक्री चाप धेरै

२००० अंकको वरीपरी अडिएको सेयर बजार मंगलबार तिब्र गतिमा ओरालो लागेको छ । लगानीकर्ताहरुले सेयर खरिदभन्दा बिक्रीलाई बढी प्राथमिकता दिँदा बजारमा त्यसको सिधा असर परेको हो । पछिल्ला केही दिनयता २००० देखि २१०० विन्दुको मध्यममार्गमा रहेको बजारमा हरेक दिन सामान्य सुधार, गिरावट देखिँदै आएको छ । पछिल्ला केही दिनमा बजारमा भएको वृद्धि मंगलबारको गिरावटसँगै साता…