नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने घोषणा गरेपछि उच्च अंकले बढेको सेयरबजार एकदिन पनि टिकाउ नभई ओरालो लागेको छ । सेयर लगानीकर्ताहरु मौद्रिक नीतिका प्रावधान बारे प्रष्ट भएपछि मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टको बजार ओरालो लागेको हो । राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको…