चालु आवको मौद्रिक नीति पारित, ३ बजे पत्रकार सम्मेलन

नेपाल राष्ट्र बैंकले आज (आइतवार) चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकको व्यवस्थापन समितिको आज विहान बसेको बैठकले मौद्रिक नीति पारित गरेसँगै राष्ट्र बैंकले आजै सार्वजनिक गर्ने भएको हो। मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन डाकेका छन्। सरकारले ल्याएको बजेट कसरी कार्यन्वयन हुनेछ र…