माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्युआर प्रणालीमा भ्वाइस बक्स प्रविधि शुभारम्भ गरेको छ । तत्काल भुक्तानी सूचना प्रविधिले नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको हो । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ । साउन ५ गते बाट क्युआरमा भ्वाइस बक्स…