काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुको निर्यात बढ्यो, अलैँचीको निर्यात ४२%ले वृद्धि

पूर्वीनाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ। मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९र८० मा आठ अर्ब २४ करोड १५ लाख १३ हजार रूपैयाँ मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ। आव २०७८/७९ मा सोही अवधिमा चार अर्ब ७६…