नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले एक वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषि ठहर गर्दै उनलाई शुक्रबार सजाय सुनाएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र…