अमेरिकी अन्र्तराष्ट्रिय विकास सहयोग एजेन्सी(यूएसएड)ले महालेखापरीक्षकको कार्यालयलाई १३ करोड १० लाख रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ । यूएसएडले लेखापरीक्षणको गुणस्तरमा थप सुधार कार्यक्रमका लागि उक्त सहयोग प्रदान गरेको हो । यूएसएडको सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०२३ देखि २०२६ सम्म सञ्चालन हुनेछ । यूएसएड अडिटर जनरल सर्पोट एक्टीभिटी इन नेपाल कार्याक्रमको शुक्रबार देखि सुरु…