मनपाङ खोला सल्यानटार खानेपानी आयोजनामा कोषको पौने ५ करोड ऋण लगानी

सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत मनपाङ खोला सल्यानटार सह–लगानी खानेपानी तथा सरसफाइ आयोजना धादिङमा नगर विकास कोषको ४ करोड ७७ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको छ । सह–लगानी तथा साझेदारी नीति अवधारणामा सरकार तथा उपभोक्ताको संयुक्त सह–लगानीमा निर्माण हुने मनपाङ खोला सल्यानटार सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनामा कोषले ऋण उपलब्ध गराउने सम्झौता…