बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु, ४२ टन सिमेन्ट निर्यात 

कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । कम्पनीले उत्पादन गरेको 'बाहुबली' र 'श्रृष्टी' ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।   भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेसँगै भारतमा सिमेन्ट निर्यात सम्भव भएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए ।    उनका अनुसार पहिलो चरणमा भारत…