नेपाल बीमा प्राधिकरण ५५ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०२५ साल जेठ १ गते स्थापना भएको बीमा प्राधिकरणले आज सोमबारदेखि ५४ औं वर्ष पूरा गरेको हो । १. बीमाको परिचय: बीमा भनेको मानव जीवनमा आइपर्ने विभिन्न किसिमका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने उपकरण मध्येको एक महत्त्वपूर्ण उपकरण हो। अर्थात् अनिश्चित जोखिम हस्तान्तरण गरी…