सन् २०२२ मा ठमेल प्लाजा होटल एन्ड स्वीट्सले ११ करोड २० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण होटलहरुको आम्दानी क्रमिक रुपमा घटेको थियो । तर सन् २०२२ मा कोभिड–१९ संक्रमण कम हुँदै गएपछि होटलहरुको आम्दानी बढ्दै गएको हो । सन् २०२१ मा २ करोड २० लाख…