सैरागैरा खानेपानीले स्थानीयलाई सहज

वर्सौदेखि खानेपानीको समस्या झेल्दै आएको पाल्पा जिल्लाको रिब्दीकोट–४ रानीपाटीमा अव भने पर्याप्त खानेपानी उपलब्ध हुने भएको छ । ०७२ सालको भुकम्प तथा जलवायु परिवर्तनको असरले दशकौ पुरानो खानेपानीको मुहान सुकेपछिगाउपालिका र क्रिया फाउन्डेसन र पिडा नामक गैरसरकारीसँसको साझेदारीमा स्थापित लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि पिउने पानीकै लागि भौतिरिनुपर्ने करिव १ सय घर परिवारलाई अब सुख…