सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि सरोकारवालहरुसँगको छलफललाई तिब्रता दिइरहेकाबेला सेयर कारोबारमा दैनिक गिरावट आउन थालेको छ । सेयर बजारका लगानीकर्ताहरु बजेटको पर्खाइमा रहँदै गर्दा सेयर किनबेचको क्रमलाई घटाउन थालेका छन् । सेयर बजारको ओरालो यात्रा जारी रहेकाले पनि अधिकांश लगानीकर्ताले सस्तो मूल्यमा सेयर बिक्री गर्न चाहेका छैनन् भने खरिदकर्ता समेत पर्ख र हेरको…