मकर जितुमाया सुरी हाईड्रोको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

प्रभु क्यापिटल लिमिटेड र मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडबिच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा मकर जितुमाया सुरी हाईड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे। हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत…