भन्सार छली गरी ल्याइएका विभिन्न चाईनिज खाद्यान्न बस्तुहरु बरामत गरिएको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट स्थित सडकखण्डमा भन्सार छली गरी चोरी निकासीका बिभिन्न चाईनिज खाद्यान्न बस्तुहरू बरामद गरिएको प्रवक्ता तथा सूचना अधिकारी दिपक गिरीले जानकारी दिए । प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले काठमाण्डौबाट भारतको दिल्ली सम्म जाने…