नेपाल अटोमोवाइल्स डिलर एसोसिएसन (नाडा) का प्रतिनिधिले नव नियुक्त अर्थमन्त्रीलाइ भेट्दै सवारी साधनलाई विलाशीताका बस्तुको वर्गिकरणबाट हटाउन आग्रह गरेका छन् । सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण गर्दा समस्या जटिल भएको गुनसो उनीहरुले गरेका हुन । अटो लोन तथा हायर पर्चोज कर्जाको जोखिम भार १५० प्रतिशतलाई घटाइ पुरानै ७५ प्रतिशतमा ल्याउन समेत…