इतिहासकै कमजोर अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य महासंघमा दलीय राजनिति उत्कर्षमा पुगेको छ । उम्मेदवार स्वयम् कुनै पनि हालतमा नतिजा आफ्नो पक्षमा पार्नका लागि राजनीतिक शक्तिकेन्द्र धाउँदा महासंघमा दलीय राजनीति उत्कर्षमा पुगेको हो । अहिले वरिष्ठ उपाध्यक्षको दौडमा ३ जना प्रत्यासी कसरत गरिरहेका छन् । मतदाताहरु कुनै न कुनै राजनीतिक दलमा आबद्ध भएको हुने र…