मोरङ व्यापार संघका अध्यक्ष रिजाल एफएनसीसीआईको केन्द्रीय सदस्यमा भिड्दै

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय सदस्य पदमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चैत २८ र २९ गते हुन गइरहेको ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा उद्योगी रिजालले नगर तथा जिल्ला तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदको लागि उम्मेदवारी दर्ता गराएका हुन् । रिजाल नेपालकै जेठो प्रतिष्ठित…