भारतले दुर्लभ रोगको औषधी आयात गर्दा लाग्ने भन्सार शुल्क कटौती गर्ने भएको हो । दुर्लभ रोगको औषधीका साथै मर्क एन्ड को इन्र्कपोरेसनले उपलब्ध गराउँदै आएको क्यान्सर थेरापी लिँदा बिरामीहरुले भन्सारमा कर तिर्नु नपर्ने व्यवस्था भारतले गरेको हो । भारतमा स्पाइनल मस्कुलर एट्रोफी, डुसेन्न मस्कुलर अट्रोफीका बिरामीहरुले औषधी आयात गर्दा भन्सार कर भुक्तानी गर्नु पर्दैन ।…