लुब्रीकेन्ट उत्पादक कम्पनी–फुजिमा आयल कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२ मा २९.६ प्रतिशतले बढेको छ । सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी ५९ करोड १० लाख पुगेको हो । यस अघि सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी ४५ करोड ६० लाख रहेको थियो । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै अन्य वित्तीय सूचांकमा समेत सुधार…