नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २७ पैसा र बिक्री दर ८६ रुपैयाँ ६७ पैसा रहेको छ ।यस्तै युरो एकको…