चीनको विशाल खाद्य कम्पनीका पूर्वउपव्यवस्थापक भ्रष्टाचार आरोपमा पक्राउ

चीनको प्रमुख खाद्य व्यापारी कोफको कर्पोरेसनका पूर्व उपमहाप्रबन्धक झोउ झेङलाई घूस लिएको, अनियमितता गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सर्वोच्च पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) ले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एसपीपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेशनल कमिसन अफ सुपरभिजन इन्भेस्टिगेसनको निष्कर्षपछि झोउको मुद्दा प्रोक्युरेटरियल अथोरिटीलाई सुम्पिएको थियो । झोउले यसअघि चिनियाँ…