काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनको अनुमति पाएको छ । यससँगै कम्पनीको आईपीओमा आवेदन दिन ४१ हजार ४० रुपैयाँ चाहिने भएको हो । पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी प्रक्रिया रोक्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आईपिओ निष्काशन हुने भएको हो । बुकबिल्डिङ्ग विधि अनुसार न्यूनतम ५० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने…