स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा लगानीको अवसर, कति पाइन्छ ब्याज ?

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले माघ २६ गतेदेखि २ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रतिइकाइ १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक साढे दश प्रतिशत ब्याजदरमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको हो । उक्त ऋणपत्रको…