नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने ब्यवस्था मिलाउन केन्द्रीय बैंक प्रतिवद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधि मण्डलसँगको गभर्नर अधिकारीले बजारको आवश्यकता अनुसार सुनचाँदी जस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने ब्यवस्था गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका हुन । भेटका क्रममा गभर्नर अधिकारीले…