भारतमा फाइभजी नेटवर्क विस्तार भएसँगै मोबाइल निर्माता कम्पनी सामसुङले १५ हजार भारु मै ए–१४ मोडलको मोबाइल फोन उपलब्ध गराएको छ । सन् २०२२ मा भारतीय बजारमा सामसुङका फाइभजी मोडलका फोनहरुबाट कम्पनीले कुल आम्दानीको ६० प्रतिशत आम्दानी गरेको थियो । फाइभ जी नेटवर्कको विकासक्रमले तीव्र गति लिँदै गर्दा मोबाइल निर्माता कम्पनीहरुले पनि फाइभजी स्मार्ट फोन सस्तोमै…