एनसेल र शिक़्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना हुने भएको छ । । यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना गरिदै छ । विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी…