नबिल बैंकबाट ‘इन्स्ट्यान्ट गोल्ड लोन’ लिँदा आम्दानी देखाउनु नपर्ने

नबिल बैंकले सुन धितो राखी तुरुन्तै ऋण लिन सकिने ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएकोे छ । बैंकले सुन धितो राखी एक घन्टाभित्रै ऋण पाउने गरी यो योजना सञ्चालन गरेको हो । यो ऋण योजना अन्तर्गत ऋण लीदा ऋणीले ११.८५ प्रतिशत ब्याज तिर्नु पर्नेछ । बैंकले यो योजना अन्तर्गत अधिकतम १० लाखसम्मको ऋण दिने जनाएको…