बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ। आइतबार कम्पनीको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । शेयर सूचीकृत भएलगतै सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने भएको छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि ३०२.६४ रुपैयाँसम्मको…