कोभिड-१९बाट प्रभावित भएका कम्पनीहरुलाई चीनले अनुदान दिइरहेको थियो । हालै शून्य कोभिड नीति खुकुलो बनाउदै चीनले ठूला कम्पनीहरुलाई दिने अनुदान बन्द गरेको छ । अनुदान नपाउँदा बढ्दो उत्पादन लागतलाई सन्तुलनमा ल्याउन चिनियाँ अटोमेकर कम्पनी बीवाइडीले कारहरुको मूल्य बढाउने घोषणा गरेको छ । सन् २०२३ को जनवरी महिनाबाट लागु हुनेगरी कम्पनीले विभिन्न मोडल अनुसार २ हजार…