चौधरी ग्रुपका निर्वाण कुमार चौधरी र सारिका चौधरीको लगानी रहेको ‘सीजी ल्यान्डमार्क कम्प्लेक्स’बाट १२ करोड १४ लाख आम्दानी गरेको छ । सन् २०२१ मा ९ करोड ७७ लाख रहेको सञ्चालन आम्दानी २४ प्रतिशतले बढेर १२ करोड १४ लाख हुन पुगेको हो । कम्प्लेक्समा सञ्चालित तीन तारे होटलबाट ४३ प्रतिशत र कर्मेशियल मलबाट ४४ प्रतिशत आम्दानी…