चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिट्यान्स, कात्तिकमा ९७ अर्ब

चालु आर्थि वर्षको पहिलो चार महिनाको अवधि अर्थात साउन, भदौ, असोज र कात्तिकमा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको यसै अवधिको तुलनामा झण्डै २०.४ प्रतिशतले धेरै हो । नेपाल राष्ट्र बैंकका अनुसार रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीले २०७९ कात्तिकमा ९७ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका…