रूसी सरकारले सन् २०२३/०२४ मा सरकारी स्वामित्वको रूसी रेलवेलाई क्वान्टम कम्युनिकेसन नेटवर्क विस्तार गर्न चार अर्ब ५० करोड रुबल (६ करोड ९४ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ । यसको डिजिटल अर्थव्यवस्था ढाँचा विकास गर्नका लागि सरकारले रूसी रेलवेमा २०२१ देखि २०२४ सम्म क्वान्टम संचार नेटवर्क विकास गर्न कूल नौ अर्ब ४० करोड रूबल…