नेपालमा ९५ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको गत भदौ महिनासम्मको तथ्यांक अनुसार १२९ प्रतिशतले नेपालमा इन्टरनेट प्रयोग गर्छन् । जसमध्ये ३४.४४ प्रतिशतले भने फिक्स ब्रोडव्याण्ड प्रयोग गर्छन् । ०.२३ प्रतिशतले भने वायरलेस फ्रिक्स ब्रोडव्याण्ड इन्टरनेट प्रयोग गर्ने गरेको प्राधिकरणको प्रतिवदेनमा उल्लेख छ । मोवाइल ब्रोडव्याण्ड अन्र्तगत एक करोड…