शिखर पावरले १० करोड बराबरको आईपीओ जारी गर्ने

शिखर पावर डेभलपमेन्टले सर्वसाधारणमा करिब १० करोड बराबरको सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता अंकित मुल्य एक सय रुपैयाँका दरको ९ करोड ९२ लाख ५८ हजार रुपैयाँ बराबरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण सेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी…