बैंकहरुले टर्म लोनमा परिवर्तन गरेपछि घट्यो ओभर ड्राफ्टको वृद्धिदर

बैंक तथा वित्तीय संस्थाले ओभर ड्राफ्टलाई परिवर्तन गरेर टर्म लोन बनाएपछि ओभर ड्राफ्टको वृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकले ओभर ड्राफ्ट कर्जामा कडाइ गर्नुका साथै जोखिम भार पनि बढाएपछि बैंकहरुले ओभर ड्राफ्टलाई टर्म लोनमा परिवर्तन गरेका हुन। नेपाल राष्ट्र बैंकले घरजग्गा र सेयर बजारको लगानी नियन्त्रण गर्नका लागि ओभर ड्राफ्टमा नियन्त्रण गरेको थियो ।…