हाउजिङ र स्टक मार्केट आकाशिएपछि एक वर्षमै थपिए ५२ लाख करोडपति

विश्वव्यापी रुपमा करोडपतिको सङ्ख्या ह्वातै बढेको छ । हाउजिङ र स्टक मार्केट आकाशिएका कारण करोडपति बन्नेहरुको सङ्ख्या वृद्धि भएको हो। गत वर्ष मात्रै ५२ लाख मानिसहरु करोडपतिको सिढी चढ्न सफल भएका छन् । क्रेडिट सुइस्सेको पछिल्लो वार्षिक सम्पत्ति प्रतिवेदनका अनुसार गत वर्ष ५२ लाख मानिसहरु करोडपति बनेका छन् । करोडपति क्लबमा प्रवेश गरेका मानिसहरुको कुल…