राधी जलविद्युतको सेयरमा आकर्षण

चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएपछि राधी विद्युत कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । नेप्सेले शुक्रबार कारोबार भएको अन्तिम मूल्य ५४९ मा हकप्रद समायोजन गरी २८१.४० रुपैयाँ मूल्य तोकेको थियो । भारी मात्रामा हकप्रद जारी गर्न लागेको कम्पनीको उच्च अनुपातको हकप्रदले सेयरमूल्य उच्च घटेपछि सस्तोमा सेयर खरिद गर्नेहरु बढेका हुन् । सवा…