तिलक कोइरालाले दशौं दिनमा तोडे आरमण अनशन, १९ बुँदे सहमति

पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले दशौं दिनमा आरमरण अनशन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर उनले शुक्रबार अनसन तोडेका हुन् । पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिले राखेका माग पूरा गर्न नेपाल धितोपत्र बोर्डले कार्यान्वयन समितिले बनाएसँगै कोइरालालाले अनसन तोडेका हुन् । बोर्ड अध्यक्ष…