वाणिज्य बैंकहरुमा एक सातामा ३ अर्ब निक्षेप थपियो, कर्जा प्रवाह २ अर्ब

चालु आर्थिक वर्षको चैत्र महिनाको चौथो सातामा वाणिज्य बैंकहरुमा ३ अर्ब मात्र निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले २ अर्ब कर्जा विस्तार गरेका छन। गएको साता अर्थात चैत्र १८ गतेदेखि २५ गतेसम्म वाणिज्य बैंकहरुमा तीन अर्ब मात्र निक्षेप थपिएको हो । यस अवधिमा कर्जा प्रवाह २ अर्बले विस्तार भएको नेपाल बैंकर्स संघले जनाएको छ…